What is dark web ? डार्क वेब के हो ?

डार्क  वेब  के हो ?  कसरि जाने डार्क वेब भित्र ? त्यहाँ  गएर के गर्ने ?


डार्क वेब इन्टरनेटकै एक अभिन्न अङ्ग  हो, जुन साधारण सर्च इन्जिन जस्तै Google , Bing  मा देखिदैन।  डार्क वेब मा जानका लागिका लागि सुरक्षित र अज्ञात सर्च इन्जिन  टर ब्राउसर को प्रयोग गरिन्छ।  


डार्क बेबको परिभाषा

 डार्क वेब इन्टरनेट कै त्यस्तो एउटा पाटो हो जसलाई हामीले गूगल अथवा अरु कुनै सर्च इन्जिनमा सर्च गर्दा भेट्दैनै ।   डार्क बेबको नाम जसरि "डार्क" छ , त्यहाँ काम पनि त्यहि अनुसारको हुने गर्छ।  किंग्स कलेज लन्डनका खोजकर्ता डेनियल मूर र थॉमस रिडले २०१५  मा पाँच हप्ता लागएर डार्क वेब भित्र पाउने विभिन्न सामाग्रीहरुको अनुसन्धान गर्दा त्यहाँ भएका ५७ प्रतिशत सामाग्रीहरु अबैध रहेको पाएका थिए।  

सन् २०१९ मा University of  Surrey का  अनुसन्धानकर्ता   डा. माइकल म्याकगुइर्सले गरेको अनुसन्धानले यो त्यहाँ पाउने अबैध सामाग्री  २० प्रतिशत ले बढेको र यो निकै भयावहक रहेको जानकारी दिएका थिए।   

डार्क वेबमा तपाईं क्रेडिट कार्ड नम्बरहरू खरीद गर्न सक्नुहुन्छ।  सबै प्रकारका ड्रग्स, बन्दुकहरू, नक्कली पैसा, चोरी गरिएका अनलाइन Subscription, ह्याक गरिएको नेटफ्लिक्स एकाउन्टहरू र सफ्टवेयर जसले तपाईंलाई अन्य व्यक्तिको कम्प्युटर नोक्सान गर्न मद्धत गर्छ,यी सबै कुराहरु डार्क वेबमा पाउन सकिन्छ । त्यहाँ  तपाईकै व्यक्तिगत विवरण पनि बेच्न राखिएको हुन् सक्छ।  तपाइले त्यहाँ ह्याकरलाई भाडामा लिएर कसैलाई तहसनहस पार्न सक्नु हुन्छ।  

त्यहाँ धेरै गैरकानुनि कामहरु हुने गर्छन, जुन साधारण वेब ब्राउजरबाट गर्न सम्भब छैन।  किन ? किन भन्ने प्रश्न आउन सक्छ।  
आउनुहोस त्यसकै कुरा गरौ।  
साधारण  ब्राउसरमा तपाइलाई सजिलै सङ्ग ट्रेस गर्न सकिन्छ।  तपाइँ  कहाँ हुनुहुन्छ , तपाईको लोकेसन , तपाइले कुन मोबाइल फोन अथवा कम्प्युटर चलाई रहनु भएको छ , त्यो सबै कुरा सजिलै सङ्ग हेर्न सकिन्छ।  तर डार्क वेबमा त्यो एकदमै गाह्रो छ , अथवा भनौ असम्भब छ।

डार्क बेबमा  कसरि जाने त ? 

डार्क वेबमा जानु अगाडी धेरै कुराको ख्याल राख्न जरुरि छ।  सुरुमा त यदि तपाई डार्क वेबमा साधारण कुरा इन्टरनेटमा खोज्न, अनलाइन सपिङ्ग गर्न,अनलाइन बैंकिंग आदि कुराहरु गर्न डार्क वेबमा जादै हुनुहुन्छ भने, त्यो तपाइको लागि सहि ठाउ हैन।  तपाइँ त्यहाँ नजादा पनि हुन्छ।  हामीले चालाउने साधारण इन्टरनेट ब्राउसर जस्तै गुगल क्रोम, मोजिल्ला फाएर फक्स, ओपेरा मिनी  को सहायताबाट डार्क वेबमा जान सम्भब छैन।  त्यसका लागि छूट्टै ब्राउसर चाहिन्छ। जसलाई टोर ब्राउसर भनिन्छ। 


साधारण  भाषामा बुझ्दा टोर एउटा पत्रै-पत्र भएको वेब ब्राउसर हो।  यसलाई प्याज बाट प्रेरित भएर बनाइएको भन्न पनि सकिन्छ।  यो ब्राउसरले तपाइँले डार्क वेबमा तपाइको व्यक्तिगत जानकारी र डाटा लुकाउन सहयोग गर्छ।  टोर ब्राउसरले तपाइको सहि लोकेसन कहिले पनि देखाउदैन, र तपाइलाई डार्क वेबमा सुरक्षित रहन सहयोग गर्छ। टोर ब्राउसरको बारेमा अझ धेरै बुझ्नका लागि यहाँ  थिच्नुहोस।  

डार्क वेबमा ध्यान दिनु पर्ने कुरा केके हुन त ?
१. तपाइँले डार्क वेब मा जादा सधै टोर ब्राउसरको प्रयोग गर्नु पर्छ।  
२. डार्क वेबमा आफ्नो व्यक्तिगत जानकारी कहिल्यै प्रयोग गर्नु हुदैन।  
३. डार्क वेबमा डाटा चोरी गर्नका लागि विभिन्न डुप्लिकेट वेबसाइटहरु बनाइएका हुन्छन,त्यसैले सबैकुराको जानकारी नभईकन डार्क वेबमा कुनै पनि वेबसाइटमा जानु हुदैन।  
४.
 



Views

Post a Comment

0 Comments